महालक्ष्मी विकास बैंकद्वारा १० प्रतिशत ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 05:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक  Mahalaxmi Bikas Bank Limited  ले आफ्ना ऋणीहरुलाई ब्याज छुट गर्ने भएको छ । ऋणीले असोज मसान्तसम्ममा तिर्नुपर्ने ब्याज समयमै तिरेमा ब्याज रहकमो १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । 

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता तथा ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले कर्जाहरुमा व्याजदर समेत घटाएको जनाएको छ । 

बैंकले १०२ शाखा, ३४ वटा एटिएमहरु मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved