चिसो बढेपछि विद्यालय बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 02:35:19 PM मा प्रकाशित

laxmi  sunrise bank

चिसो बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको बैठकपछि उपमहानगरपालिकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार चिसो अत्याधिक बढेपछि उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved