यस्तो छ बहु प्रतिक्षित 'लुट-२'को ट्रेलर (भिडियोसहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2017 | 05:43:44 AM मा प्रकाशित

laxmi  sunrise bank

बहु प्रतिक्षित चलचित्र  ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । यो  २०६९ सालमा रिलीज भएको 'लुट’को दोस्रो सिक्वेलको रुपमा आएको चलचित्र हो  । 

सौगात मल्ल, दयाहाङ राई,कर्मा शाक्या, विपिन कार्की,ऋचा शर्मा, सुशिलराज पाण्डे लगाएत कलाकारहरुले मुख्य भुमिकामा अभिनय  रहेको यस चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् भने कथा लेखन पनि उनकै हो । फिल्मलाई प्रिन्सेस मुभिज,ब्ल्याक हर्स पिक्चर्स र पपकर्न पिक्चर्सको प्रस्तुतिमा माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।

‘लुट २’ फिल्मले यस अघि  ‘ठमेल बजार’  बोलको गित रिलिज गरेको थियो जुन छोटो समय मै हिट भएको छ  ।

चलचित्र फागुन १३ गते रिलीज हुदैछ ।

 

हिट ठमेल बजारको भिडियो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved