साहरुख खान अमेरिकामा पक्राउ !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 12, 2016 | 06:24:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी अध्यागमनले बलिउड अभिनेता साहरुख खानलाई नियन्त्रणमा लिएको छ। अध्यागमनले एयरपोर्टमा करिब एक घण्टा नियन्त्रणमा राखेको खानले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

‘म सुरक्षा अवस्थालाई बुझ्न सक्छु र सुरक्षा जाँचको सम्मान पनि गर्न चाहन्छु। तर म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको यो अपमान सहनु पर्छ।’ शाहरुखले लेखेका छन् ।

नियन्त्रणमा रहंदा आफु पोके म्यान गेम खेलेर बसेको पनि उनले उल्लेख गरेको छ। सन् २०१२ मा अमेरिका जाँदा न्यूयोर्क विमानस्थलमा उनलाई दुई तीन घण्टा नियन्त्रणमा लिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved