मञ्जुश्री फाइनान्स Manjushree Finance Limited ले नि–साह्य सेवा सदनलाई खाद्यान्न सहयोग गरेको छ । फाइनान्सले जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो ।
फाइनान्सका नायब प्रमुखकार्यकारी अधिकृत नारायण सुबेदीले संविधान दिवसको अवसरमा सहयोग गरिएको जानकारी दिए ।