बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 09:58:00 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५   सयले बढेर प्रति तोला ५६  हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। चांदी पनि तोलामा १० रुपियाँले बढेर प्रति तोला ७७५  रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज आइतबार प्रति १० ग्राम  फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८  हजार ३ सय ५५  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार १ सय ७०  रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६६४ रुपैया ५० पैसा कायम गरेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved