ओरालो लाग्यो सुन चाँदीको भाउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 17, 2018 | 01:40:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबारको कारोबारमा सुनचांदीको मुल्य घटेको छ। शुक्रबारको तुलनामा सुन प्रति तोला ४ सयले घटेको छ भने चांदी २० रुपैयाँले सस्तो भएको छ। 

छापावाला सुन प्रति तोला ५८ हजार ५ सय रुपैययाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्ययसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ, तेजावी सुन ४९ हजार ९ सय रुपैयाँ र चाँदी ६ सय ६९ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved