सुन चाँदीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 12:55:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँ र चाँदीमा २० रुपैयाँ मूल्य घटेको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ७ सय ५५ रुपैयाँ, तेजावी सुन ५० हजार ५ सय रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved