जिल्ला अदालत बाहिर बम बिस्फोट, १२ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2016 | 02:58:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानको मरदान जिल्लाको जिल्ला अदालत बाहिर भएको आतंकबादी हमलामा ११ जनाको मृत्यु भएको छ  भने ४० बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश वकिल, प्रहरी र सर्बसाधारण छन् ।

अदालत बाहिर आक्रमण हुनु अघि पेशावर शहरपनि बम बिस्फोट भएको थियो  । हमलापछि  पाकिस्तानी सेनाकाप्रवक्ता लेफ्टिनेंट जनरल आसिफ़ सलीम बाजवाले ट्वीट गर्दै सबै हमलाकारीको मृत्यु भएको पुष्टि गरेका छन् ।  

 तालिबानसंग संलग्न रहेको भनिने जमातुल अहरारले घटनाको जिम्मेवारी लिएको बिबिसीले जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved