20 Aug, 2018 | ४ भदौ २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

प्रधानमन्त्री ओली भारत गएकै दिन भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक

Posted on:April 06, 2018

citizen bank

भारतीय रक्षा मन्त्रालयको आधिकारिक वेबसाइट एमओडी डट जीओभी डट आईएन ह्याक भएको छ । रक्षा मन्त्रालयको वेबसाइटमा चिनियाँ अक्षर देखिएकाले भारतीय सञ्चारमाध्यमले चिनियाँ ह्याकरले वेबसाइट ह्याक गरेको अनुमान गरेका छन् । तर यसको आधिकारिक पुष्टि भने भैसकेको छैन । 

गएको वर्ष पनि भारतीय गृह मन्त्रालयको वेबसाइट ह्याक भएको थियो । सन् २०१६ मा युरोप र अफ्रिकामा रहेका  विभिन्न भारतीय कुटनीतिक नियोगका वेबसाइटमा पनि साइबर आक्रमण भएको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने भारतीय भ्रमणको गएकै दिन भारतीय रक्षा मन्त्रालयको आधिकारीक वेभसाईड ह्याक भएको हो । 


Share your thoughts!

Loading...

Trending