१७८ यात्रु बोकेको बिमान दुर्घटनाग्रस्त, उद्दार कार्य जारि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 09:03:38 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेशियामा एक यात्रु बाहक बिहान दुर्घटनाग्रस्त भएको छ । इन्डोनेशियाको बजेट एयरलाइन्सका रुपमा परिचित लायन एयर दुर्घटनाग्रस्त भएको हो । 

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार बोइंग ७३७-८०० उक्त जहाज उडेको १३ मिनेट मै सम्पर्कबिहिन भएको थियो  । राजधानी जाक्रताबार स्थानीय समय ६:२० मा उडेको उक्त जहाज ७:२० मा पन्कलमा अवतरण गर्नु पर्ने थियो।  बिमान समुन्द्रमा खसेको पुष्टि गरिए पनि विमानमा कति यात्रु थिए खुल्न सकेको छैन  । उक्त जहाज २१० जना यात्रु क्षमताको रहेको बताईएको छ  । 

स्टट्रेट टाइम्सले विमानमा १७८ यात्रु रहेको जनाए पनि त्यसको आधिकारिक पुष्टि हुन् सकेको छैन । उद्दार तथा खोजि कार्य जारि रहेको अधिकारीहरुले बताएका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved