भारतमा एक पत्रकारको घाटी रेटि हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 03:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मुम्बईस्ति एक मासिक पत्रिका इंडिया अन्बाउण्ड का सम्पादकको  हत्या भएको छ । मार्च १५ देखी बेपत्ता भएका सम्पादक नित्यानन्द पाण्डेको शव प्रहरीले फेला पारेको छ । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पत्रिकाको प्रिन्टर र काम गर्ने एक महिलालाई पक्राउ गरेको छ । सोही पत्रिकाकी सहायक सम्पादक २४ वर्षीय अंकिता मिश्रले आफूले हत्या गरेको स्वीकार गरेकि छिन् । सम्पादकले आफूलाई २ बर्षसम्म लगातार यौन शोषण गरेपछि पत्रिकाको प्रिन्टर सतिश मिश्रको साथ लिएर जंगलमा लगेर बेहोस हुने औषधि खुवाई बेहोस् बनाएर घाटी रेटि हत्या गरेको उनले स्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved