एयर इन्डियाले दिएको शाकाहारी खानामा भेटियो 'कक्रोच' 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 11:06:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एयर इन्डियाले दिएको शाकाहारी खानामा  'कक्रोच' अर्थात् साग्लो भेटिएको छ ।  भारतको हैदरावादबाट दिल्ली हुदै सिकागोको लागि उडेको जहाजमा साग्लो फेला परेको हो ।

 

जहाजका यात्रुले आफुलाई शाकाहारी भनेर दिएको खानामा साग्लो भेटेपछि त्यसको फोटो सहित सामाजिक संजालमा ट्वीट गरेका थिए ।   त्यसपछि उनको  ट्वीट भाईरल भएको थियो  ।

एयर इन्डियाले माफी माग्दै घटनाको अनुसन्धान थालेको बताएको छ । एयरलाइन्सले यो बिषय सम्बेदशील भएको बताउदै आफुहरुले यस्तो नसहने र सम्बन्धित क्याटरिंगलाई कारबाही गर्ने बताएको छ ।

.@airindiain now serves cockroach for vegetarian meals on AI127 #sicktomystomach #traumatized #cockroachinfood pic.twitter.com/SX1DR2Cufy — Rahul Raghuvanshi (@BostonNewsHound) November 16, 2016

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved