पाँच रुपैँयामा किनेर पाँच हजारमा बेच्ने व्यवसाय (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 11:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको हेनान प्रान्तमा रहेको लुयानिंग सहरका एक किसानले कोल्ड ड्रिंक, बियर र अन्य पेय पदार्थको खालि फ्याँकिएको बोतलबाट खेलौना निर्माण गरेर मनग्गे आम्दानी गर्ने गरेका छन् ।दाइ चैंगलिन नाम गरेको किसानले पुराना खालि बोतललाई खरिद गरेर बिभिन्न किसिमका खेलौना निर्माण गर्दछन् ।  खालि बोतललाइ उनि पाँच रुपैँयासम्ममा खरिद गर्ने गरेका छन् । खरिद गरेको  बोतललाइ कटिंग गरेर खेलौना बनाएर बेच्ने गर्छन् । उनले खेलौनालाइ पाँच हजार रुपैँयासम्म बिक्रि गर्ने गर्दछन् । पछिल्लो पाँच बर्षमा उनले कार र हवाइजहाजको ८००० भन्दा बढि मोडल निर्माण गरिसकेका छन् ।

फोटोफिचर:-






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved