'म्यान भर्सेस वाइल्ड'मा देखिने भयो मोदीको यस्तो रुप (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 01:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित टेलिभिजन शो 'म्यान भर्सेस वाइल्ड'मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन । कार्यक्रमका संचालक बियर ग्रिल्सका साथमा नरेन्द्र मोदी पनि देखिने भएका हुन्। उक्त कार्यक्रम आगामी साउन २७ गते बेलुका ९ बजे डिस्कभरी च्यानलमा आउने छ । 

संचालक ग्रिल्सले आफ्नो ट्वीटरमा कार्यक्रमबारे एउटा प्रोमो भिडियो पनि हालेका छन् । भिडियोमा ग्रिल्सले मोदीलाई उनी भारत कै शक्तिशाली व्यक्ति भएकोले उनलाई बचाएर राख्नु आफ्नो कर्तब्य भएको बताउछन् । मोदीले यो कार्यक्रम हेरिसकेपछि भारतको प्राकृतिक सुन्दरताबारे थप जानकरी हुने र भारत घुम्न लालयित हुने बताएका छन् 

हेर्नुस भिडियो: 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved