भारतीय प्रधानमन्त्री मोदीलाई ‘गोलकिपर अवार्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 07:57:44 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ले  ‘ग्लोबल गोलकिपर अवार्ड’ प्रदान गरेको छ । स्वच्छ भारत अभियान सञ्चालन गरेर वातावरणीय स्वच्छतामा नेतृत्व गरेका कारण उनलाई यो अवार्ड दिईएको हो । प्रतिष्ठानले उक्त अभियानबाट भारतमा ५० करोड नागरिकलाई स्वच्छता सुरक्षा मिलेको बताएको छ । 

हवार्ड ग्रहणपछि मोदीले यो सम्मान आफ्नो व्यक्तिगत नभई करोडौं भारतीयको भएको प्रतिक्रिया दिए । उनले महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा दिइएको यो पुरस्कार व्यक्तिगत जीवनका लागि पनि निकै महत्वपूर्ण भएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved