साउदीमा सवारी दुर्घटना, ३५ प्रवासीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 10:31:27 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबको मदिनामा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रवासीहरु चढेको बस अल–अखल क्षेत्रमा ट्रकसँग ठोक्किएको थियो । बसमा सवार ३९ जनामध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved