बिजपाटी सम्बाददाता     Oct 17, 2019 | 10:31:27 AM



साउदी अरबको मदिनामा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रवासीहरु चढेको बस अल–अखल क्षेत्रमा ट्रकसँग ठोक्किएको थियो । बसमा सवार ३९ जनामध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेको बताईएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7