२ हेलिकप्टर आकाशमै ठोक्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 04:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मालीमा दुईओटा हेलिकोप्टर आकाशमै एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अफ्रिकी मुलुक मालीमा जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर एकापसमा ठोक्किएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मालीको उत्तरी क्षेत्रमा सन् २०१२ देखि इस्लामिक लडाकूले चलाएको सशस्त्र संघर्ष हाल फैलिँदै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved