बिजपाटी सम्बाददाता     Jan 28, 2020 | 02:57:08 PM


ruslan

अमेरिकी सेनाको लडाकु विमान अफगानिस्तानको घाज्‍नी प्रान्तमा दुर्घटना भएको अमेरिकाले जनाएको गरेको छ । यूएस फोर्सेस अफगानिस्तानका प्रवक्ता सोनी लेजेटले अमेरिकी सेनाको लडाकु विमान बम्बार्डियर ‘ई–११ ए’ दुर्घटना भएको पुष्टि गरेका हुन् । 

उनले दुर्घटनाको कारण र विमानमा कति जना सवार थिए भन्ने कुरा पुष्टि नभएको बताएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7