अमेरिकी लडाकु विमान अफगानिस्तानमा दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 02:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सेनाको लडाकु विमान अफगानिस्तानको घाज्‍नी प्रान्तमा दुर्घटना भएको अमेरिकाले जनाएको गरेको छ । यूएस फोर्सेस अफगानिस्तानका प्रवक्ता सोनी लेजेटले अमेरिकी सेनाको लडाकु विमान बम्बार्डियर ‘ई–११ ए’ दुर्घटना भएको पुष्टि गरेका हुन् । 

उनले दुर्घटनाको कारण र विमानमा कति जना सवार थिए भन्ने कुरा पुष्टि नभएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved