ब्रिटेनका प्रधानमन्त्रीलाई पनि लाग्यो कोरोना भाइरस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 05:45:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको  छ। जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र परिक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।

उनले आफु एक्लिएर बसेको र भिडियो कन्फरेन्सको माध्यमबाट सरकार चलाईरहने बताएका छन् । ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved