मुम्बईको एक अस्पतालमा २६ नर्स र ३ डाक्टरमा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 10:12:05 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मुम्बईस्थित वोकहर्ट अस्पतालका २६ जना नर्स र ३ जना डक्टरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डक्टर र नर्सलाई नै कोरोना संक्रमण भएपछि अस्पताल बन्द गरेर सो क्षेत्रलाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । 

अस्पतालका बाँकी कर्मचारीको कोरोना भाइरस परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारे निर्णय हुने जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved