पाकिस्तानी पूर्व प्रधानमन्त्री भुट्टोको हत्याकाण्डमा संलग्न २ जनालाई १७ बर्ष जेल सजाय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 04:29:27 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ पाकिस्तानको अदालतले  पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्याकाण्डमा संलग्नलाई जेल सजाए तोकेको छ । अदालतले भुट्टोको ुहत्याकाण्डमा संगलग्न २ जनालाई १७ वर्षको जेल सजाय सुनाइएको हो  । 

भुट्टो हत्यामा संलग्न दुई प्रहरी अधिकारीलाई १७ वर्षको जेल तथा पाँच लाख रुपैयाँ जरिवाना सुनाएको हो । 

भुट्टोको सन् २००७ डिसेम्बर २७ मा आत्मघाती हमलामा हत्या भएको थियो । अदालतका न्यायधिश मोहम्मद अजहर खानको इजलासले पाँचजना आरोपितहरुलाई भने रिहा गरेको छ ।  खानले पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई भगोडा घोषणा गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved