ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले २ वटा एक्सटेन्सन काउण्टर थप गरेको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १२ स्थित खनार र नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिकामा काउण्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले हाल २६६ शाखा, २५५ एटिएम र ३६ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।