माघ ९ को लगानी रणनीति:यी हुन लगानीकर्ताको रोजाईमा पर्न सक्ने १५ कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 12:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिनको कारोबारमा बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । मंगलबारको कारोबारमा कुल १५६ कम्पनीको सेयरकारोबार हुँदा नेप्से ०.७८ अंकले बढेर ११६८.६३ बिन्दुमा ओर्लिएको छ। कारोबार संख्या र रकममा भने गिरावट आएको छ।

मंगलबारको कारोबारमा उत्पादन, हाइड्रो र फाइनान्स बाहेकका उपसूचकहरु बढेका छन् । जसमा सबैभन्दा बढी जीवनबीमा समूह ६७.६८ अंकले घटेको छ। कन्चन डेभलपमेन्ट बैंक, नेपाल हाइड्रोको सेयरको मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने यी कम्पनीका सेयर हुनेले सोमबारको कारोबारमा बढी गुमाए। युनिलिभर, युनाइटेड मोदी, हिमालयन बैंकको शेयर मूल्य ५२ हप्ता कै न्यून बिन्दु नजिक पुगेको छ । जेबिल्स फाइनान्स र नेपाल टेलिकम ५२ हप्ता कै उच्च बिन्दुमा कारोबार भएको छ । मंगलबारको कारोबारमा कन्चन डेभलपमेन्ट बैंक, अपरतामाकोशी र नेपाल हाइड्रोको सेयरमुल्यमा तिब्र उतारचढाब रह्यो। 

लगानीकर्ता दबाब समुहले पुजीबजार विकास , विस्तार र सुधारको लागि ३२ बुंदे माग अगाडी सारेको छ । त्यस्तालाई पुरा गर्न समुहले माघ १५ सम्मको अल्टिमेटम दिएको छ ।







महत्त्वपूर्ण बजार समाचार

-कुमारी बैंकको दोस्रो त्रैमासको नाफा ६७.६२ करोड, ईपिएस १८.६२ 

-युनाइटेड फाइनान्सको दोस्रो त्रैमासको नाफा ३.३३ करोड, ईपिएस ८.३३ 

-राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पुंजी वृद्धि,

-धितोपत्र बोर्डद्वारा आयोजना प्रभावित स्थानीयलाई पनि आश्वा मार्फत आईपिओ भर्न दिने निर्णय ,







उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved