ऋणीरुलाई मिथिला लघुवित्तको वित्तीय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 04:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त वित्तीय संस्था Mithila Laghubitta Bittiya Sanstha Limited  ले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । संस्थाको शाखा कार्यालय नवलपुर सर्लाहीले समयमा ऋण भुक्तानी गर्न नसकी समस्यामा परेका ऋणीरुलाई उक्त कार्यक्रम आयोजना गरेको हो ।  

एक दिने उक्त कार्यक्रममा कर्जा विभाग प्रमुख रेशम प्रसाद वास्तोलाले कर्जा सदुपयोगिता, बचतको उपयोग, खराब ऋणको बेफाईदा जस्ता विषयमा जानकारी गराएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved