मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले दृष्टिविहिन विद्यार्थीलाई २ थान कम्प्युटर सहयोग गरेको छ । पाल्पा खहरे बजार शाखाले तानसेन नगरपालिकाको दमकडा नमुना माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर सहयोग गरेको हो ।
विद्यालयका प्र.अ. मोहन राज सापकोटाको उपस्थितीमा संस्थाले कम्प्युटर सहयोग गरेको हो ।