मिर्मिरे लघुवित्तको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 03:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले लाभांश पारित गरेको छ । संस्थाको नवौं बार्षिक साधारण शभाबाट ४७ दशमलब ३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । उक्त सभाले ४५ प्रतिशतको बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलब ३७ प्रतिशतको लाभांश पारित गरेको हो ।

संस्थाको कुल चुक्ता पुंजी १८ करोड ६७ लाख ४० हजार २ सय ८० पुगेको छ  । आर्थिक बर्ष ०७५/०७६ मा प्रति शेयर आम्दानी ५६ प्रतिशत रहेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved