नेप्से हरियो हुँदा लगानीकर्तालाई राहत, ८४ करोड टर्नओभर मध्ये नबिलको मात्रै १६ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 01:34:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ३५ अंकले बढेको नेप्से आज हरियो हुँदा लगानीकर्तालाई केहि राहत मिलेको छ  

आज नेप्से सूचक ३.६० अंकले बढेर १५२३.२६ को उचाईमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका १६० कम्पनीका १७ लाख १७ हजार १ सय ३९ कित्ता शेयर खरिद बिक्रिबाट ८४ करोड १३ लाख ३४ हजार ३ सय ८० रुपियाँको कारोबार भएको छ 

आज नबिल बैंकको सबै भन्दा धेरै (संस्थापक शेयर सहित)  १६ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, कुमारी बैंक संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन्  । 

आज कारोबारमा आएका समूहगत सूचक मध्ये बैंकिंग, फाइनान्स र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।  


आज एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ ।  


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 





यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved