नेप्से बढ्दा टर्नओभर घट्यो, इन्भेस्टमेन्ट बैंकको कारोबार उच्च, कमाउनेमा सिनर्जी फाइनान्स अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2017 | 01:21:10 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से बढेको छ। आज नेप्से सूचक ८.५२ अंकले बढेर १५४५.४४ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका १५४ कम्पनीको शेयर खरिद बिक्रिबाट कुल २७ करोड ७८ लाख ४७ हजार ५ सय ८९ रुपियाँको कारोबार भएको छ ।

आज नेपाल इन्भेस्टमेन्ट बैंकको सबै भन्दा धेरै १ करोड ८४ लाखको कारोबार भएको छ । आज अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, रुरल माइक्रोफाइनान्स संस्थापक शेयर, जनता बैंक, रिलायबल माइक्रोफाइनान्स लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ र होटेल्स समूह बाहेकका सबै सूचक बढेका छन् । आज सिनर्जी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved