एनबी इन्स्योरेन्स र पुर्णिमा विकास बैंकको २७ लाख कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 12:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज २ कम्पनीको २७ लाख ६६ हजार बढी कित्ता शेयर सुचिकृत भएको छ   । आज १ इन्स्योरेन्स कम्पनी र १ विकास बैंकको शेयर सुचिकृत भएको हो   

आज एनबी इन्स्योरेन्सको २७ लाख कित्ता हकप्रद र पुर्णिमा विकास बैंकको ६६ हजार ९ सय ११ दशमलव ८२ कित्ता शेयर सुचिकृत भएको हो   ।

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन्   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved