नेप्से सुधारोन्मुख, ३२ करोडको टर्नओभर हुँदा चिलिमे हाइड्रोपावरको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 01:20:48 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । आज नेप्से सूचक ३.३६ अंकले बढेर  १५०५.९९ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६३ कम्पनीका ७ लाख ५४ हजार ५३ कित्ता शेयर खरिद बिक्रिबाट ३२ करोड २३ लाख १० हजार ५ सय ५३ रुपियाँको कारोबार भएको छ ।

आज चिलिमे हाइड्रोपावरको सर्बाधिक ३ करोड १० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नागबेली लघुवित्तको संस्थापक शेयर, माछापुच्छ्रे बैंकको संस्थापक शेयर, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, फाइनान्स, उत्पादन समुह बाहेकका सूचक बढेका छन् । 

आज धेरै कमाउनेमा सिर्जना फाइनान्सका लगानीकर्ता रहेका छन भने सर्बाधिक गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved