नेप्से सूचक र कारोबार रकममा सुधार: चिलिमेको टर्नओभर उच्च, कमाउनेमा रिलायन्स फाइनान्स अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 01:21:37 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार नेप्से सूचक र कारोबार रकम दुवै बढेको छ । आज नेप्से सूचक ४.०३ अंकले बढेर १५१०.०२ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १५४ कम्पनीका ८ लाख ९९ हजार ३ सय ३६ कित्ता शेयर खरिद बिक्रिबाट ४० करोड ४८ लाख ६ सय १ रुपियाको कारोबार भएको छ 

आज चिलिमे हाइड्रोपावरको सबै भन्दा धेरै ७ करोड २० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक लिमिटेड रहेका छन् 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, ट्रेडिङ र अन्य समुह बाहेकका सवैसूचक घटेका छन् । आज रिलायन्स फाईनान्सका लगानीकर्ताले धेरै कमाएका छन् भने सिर्जना फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् ।


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved