दोहोरो अंकले घटेको बजारमा नेपाल बंगलादेश बैंकको कारोबार उच्च, कमाउनेमा मल्टिपर्पोज फाइनान्स अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 01:20:33 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १३.४९ अंकले घटेर १५४०.२३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५८ कम्पनीका १३ लाख ८१ हजार २ सय ४८ कित्ता शेयर किनबेचबाट  ५० करोड १४ लाख १६ हजार १ सय २१ रुपियाँको कारोबार भएको छ ।

आज नेपाल बंगलादेश बैंकको सबै भन्दा धेरै ४ करोड २० लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा गुराँस लाइफ इन्स्योरेन्स संस्थापक शेयर, शिखर इन्स्योरेन्स संस्थापक शेयर, नेपाल टेलिकम लगायत रहेका छन् ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् ।

आज मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर मूल्य ९.७३ अंकले बढेको छ भने ओरियन्टल होटेल्सका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनी :




यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनी : 



 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved