कारोबार रकम र सूचक दुवै घट्दा पनि १० प्रतिशतले बढ्यो मल्टिपर्पोज फाइनान्सको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 01:25:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ । आज नेप्से सूचक ३.१९ अंकले घटेर १५३३.५३ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६० कम्पनीका १२ लाख ४८ हजार ३ सय ७५ कित्ता शेयर खरिद बिक्रिबाट कुल ४१ करोड ८१ लाख ४० हजार ४ सय ५२ रुपियाँको कारोबार भएको छ  ।

आज राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयरको सबै भन्दा धेरै २ करोड ३४ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल इन्स्योरेन्स , शिखर इन्स्योरेन्स ज्योति विकास बैंक संस्थापक शेयर, नेपाल टेलिकम लगायत रहेका छन्  ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, होटेल्स, विकास बैंक र हाइड्रो बाहेकका सबैसूचक घटेका छन्  । ट्रेडिङको सूचक भने स्थिर छ  ।

आज मल्टिपर्पोज फाइनान्सको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ भने किसान माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन्  ।

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 




यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved