स्वाबलम्बन लघुवित्तको साधारणसभामा मङ्सिर १५ मा, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 09:05:58 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वाबलम्बन लघुवित्तले आगामी मङ्सिर २५ गते बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा कम्पनीको संचालक समितिले पारित गरेको २० प्रतिशत बोनस शेयर र ११.५७ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुने छ । 

साधारणसभा प्रयोजनको लागि कम्पनीले कार्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २७ गतेसम्म कायम शेयरधनीले साधारणसभा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्ने छ । 

कम्पनीले गत आर्थिक बर्षमा २५ करोड ३ खुद नाफा कमाएको थियो ।  हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ८९ लाख रहेकोमा २० प्रतिशत बोनसपछि चुक्ता पुंजी ५० करोड २७ लाख पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved