बाम सरकारको भाषणलाई नेप्सेले व्यंग्य गर्यो, बिश्वासको वातावरण बनाउनुहोस: ड़ा महत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 05, 2018 | 07:01:20 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ड़ा रामशरण महतले बाम सरकारको आर्थिक नीतिलाई शेयरबजारले ब्यंग्य गरेको टिप्पणी गरेका छन।  काम भन्दा लगानी प्रवर्द्धनको भाषणमा सिमित रहेको भन्दै ड़ा महतले बाम सरकारको व्यंग्यात्मक आलोचना गरेका छन। 

बाम सरकारको आर्थीक समृद्धि र दुई अंक वृद्धि दरको नारालाई शेयरबजारले व्यंग्य गरेको छ भन्दै ड़ा महतले ओली सरकारलाई भाषण भन्दा बिश्वासको वातावरण बढाउने गरि ठोस कार्य गर्न सुझाब दिएका छन। 

'चुनाव परिणाम पछि करिब २४० अंकले नेप्से घटीसक्यो, लगानी प्रवर्द्धनका लागि भाषण भन्दा आवश्यक छ विश्वासको वातावरण बढाउने ठोस कार्य र मैत्रीपूर्ण ब्यवहार' ड़ा महतले त्विट गरेका छन।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved