२ कम्पनीको १२ लाख कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2018 | 04:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज बुधबार २ कम्पनीको १२ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा प्रुडेन्शियल इन्स्योरेन्सको बोनस शेयर तथा माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुचिकृत भएका हुन् ।

 प्रुडेन्शियल इन्स्योरेन्सको ८ लाख ५५ हजार ३ सय ६० कित्ता बोनस शेयर सुचिकृत भएको हो भने  माउन्ट मकालु डेभलपमेन्ट बैंकको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद शेयर सुचिकृत भएका हुन् ।

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिब बिक्रि गर्न सक्ने छन्    ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved