२३ करोडको कारोबार हुँदा नेपाल बैंक र जनता बैंकको सबैभन्दा धेरै शेयर किनबेच

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 02:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 साताको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से बढेको छ  । आज नेप्से सूचक २.२४ अंकले बढेर १२८८.३६ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ५१ कम्पनीका ६ लाख २५ हजार ४ सय ६७ कित्ता शेयर कारोबार बाट २३ करोड ३७ लाख ९४ हजार ३ सय १४ रुपियाँको कारोबार भएको छ  । 

आज उत्पादन बाहेकका सबै समुहगत सूचक बढेका छन्  । 

आज नबिल बैंक लिमिटेडको सबै भन्दा धेरै १ करोड ५४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायत रहेका छन्  । 

आज सोल्टी होटेलका लगानीकर्ताले सर्बाधिक ४.९२ प्रतिशत कमाएका छन् भने सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकालागनिकर्ताले सर्बाधिक ३.६० प्रतिशत गुमाएका छन्  । 

आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै ४७ हजार ६ सय २६ कित्ता शेयर तथा जनता बैंकको ४० हजार ३ सय ३३ कित्ता शेयर कारोबार भएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved