जनता बैंक र प्रिमियर इन्स्योरेन्ससहित ५ कम्पनीको १ करोड ४४ लाख कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 23, 2018 | 01:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज शुक्रबार ५ कम्पनीका १ करोड ४४ लाख कित्ता शेयर सुचिकृत भएका छन्   आज नेप्सेमा विभिन्न ५ कम्पनीका १ करोड ४४ लाख ३० हजार ५ सय ६८ दशमलव ५६ कित्ता शेयर सुचिकृत भएका हुन् 

हेर्नुस कसको कति शेयर सुचिकृत ? 

जनता बैंकको १ करोड ७० हजार ९ सय १९ दशमलव ३५ कित्ता बोनस शेयर 

 आरएसडिसी लघुवित्तको १ लाख ४९ हजार ५ सय कित्ता बोनस शेयर 

नेपाल फाइनान्सको २ लाख ४४ हजार २ सय १९ कित्ता बोनस शेयर 

गरिमा विकास बैंकको ३३ लाख ६ हजार ३ सय ६५ दशमलव २१ कित्ता बोनस शेयर 

प्रिमियर इन्स्योरेन्सको ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ शेयर। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved