हकप्रद निष्काशनको अनुमति माग्दै समता माइक्रोफाइनान्स धितोपत्र बोर्डमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 06, 2018 | 03:18:21 PM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले दुर्इ बराबर एक अनुपातमा ५० प्रतिशत अर्थात एक लाख ७९ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हाे । समता माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ ।  ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved