सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद पारित, बिमा कम्पनीको अभिकर्ता भई कार्य गर्न

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 05:49:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित भएको छ । कम्पनीको जेठ १२ गते सम्पन्न बिशेष साधारणसभाले हाल कायम चुक्ता पुंजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

हाल कम्पनीको चुक्ता पुंजी ४० करोड ६ लाख ८० हजार रहेको छ । ६० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६४ करोड १० लाख ८८ हजार पुग्ने छ ।  

त्यस्तै साधारणसभाले झापा र सिरहामा कर्यक्षेत्र थप गर्ने निर्णय पारित गरेको छ । कम्पनीले बिमा कम्पनीको अभिकर्ता भई कार्य गर्न सक्ने प्रस्ताव पनि बिशेष साधारणसभाले पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved