Announcement IPO Result



मोहम्मद अज्मत अलि/बिजपाटी     Jul 12, 2018 | 02:11:06 PM



united ciment ruslan ruslan

शेयर बजारका लगानीकर्ता र सरोकारवालाहरुले शेयरबजारका विद्यमान समस्याहरुको हल गरिदिन आग्रह गर्दै सरकार समक्ष ज्ञापन पत्र बुझाएका छन् । लगानीकर्ताहरुले सत्तारुढ दल नेकपाका प्रबक्ता नारायण काजि श्रेष्ठ प्रकाश मार्फत बिहिबार सरकारलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा लगानीकर्ताले उठाएका माग हरु तत्काल सम्बोधन गरी आर्थिक सम्वृद्धिको  लक्ष्य पुरा गर्न माग गरिएको छ । 

हेर्नुस ज्ञापान पत्र:



हेर्नुस भिडियो :


Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali












Close in 7