कालिका पावरले १२ लाख कित्ता आईपिओ निष्काशन गर्न

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 09:30:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनीले सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । यस अघि स्थानीयलाई शेयर निष्काशन गरिसकेको कालिकाले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो  । 

अब कम्पनीले १२ करोड रुपियाँको १२ लाख कित्ता शेयर जारी गर्नेछ । शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट र ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । 

यस अघि कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दालाई जारि पुंजीको १० प्रतिशत अर्थात ६ लाख कित्ता शेयर निष्काशन गरी सकेको छ । 

 कम्पनीले गोरखामा ६ मेगावाटको दरौंदी 'ए' परियोजना संचालन गरिरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved