सामान्य अंकले बढेको बजारमा एनआईसी एसियाको कारोबार उच्च, कमाउनेमा साल्ट ट्रेडिङ अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 04:08:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ  । आज नेप्से सूचक २.६१ अंकले बढेर १२५७.६८ को बिन्दुअ पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६७ कम्पनीका ५५ लाख ६७ हजार ३८ कित्ता शेयर खरिद बिक्रिबाट ६९ करोड ८४ लाख ९ सय ६७ रुपैयाँको कारोबार भएको छ  । 

आज एनआईसी एसियाको सर्बाधिक ७ करोड ४ लाख बराबरको कारोबार भएको छ अन्य बढी कारोबार हुनेमा क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स संस्थापक शेयर, ग्लोबल आईएमइ बैंक, प्रभु बैंक, एनएमबी बैंक लगायत रहेका छन् 

आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सर्बाधिक ८.९८ प्रतिशत कमाएका छन्   अनि बढी कमाउनेमा प्रभु बैंक (६.४५ %), मन्जुश्री फाइनान्स (५.५१ %), काबेली विकास बैंक (५.१३ %) लगायत रहेका छन्   

आज कालिका लघुवित्तका लगानीकर्ताले सर्बाधिक ७.४३ प्रतिशत कमाएका छन्  अन्य बढी कमाउनेमा स्वरोजगार लघुवित्त, नेशनल हाइड्रोपावर, मिथिला लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक लगायत रहेका छन्   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved