८२ लाख ७५ हजार कित्ता शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 01:01:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार ८२ लाख ७५ हजार कित्ता शेयर सुचिकृत भएको छ । 

आज नेप्सेमा बैंक अफ काठमाडौँको ८२ लाख ७५ हजार १ सय ३३ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

बैंकको गत बर्षको १३.५० प्रतिशतको बोनस सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved