एनएमबी बैंक सहित ३ कम्पनीको सवा करोड कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 14, 2018 | 02:23:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा सवा करोड कित्ता बढी शेयर सुचिकृत भएको छ  । आज नेप्सेमा एनएमबि बैंक सहित ३ कम्पनीको १ करोड ३३ लाख १ हजार २ सय २१ दशमलव ६३ कित्ता शेयर सुचिकृत भएको हो  ।  

जस मध्ये एनएमबि बैंकको १ करोड १४ लाख ४ हजार ९ सय ३५ दशमलव ९५ कित्ता बोनस शेयर, श्री इन्भेस्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७ सय ८५ दशमलव ६८ कित्ता बोनस शेयर र सेन्ट्रल फाइनान्सको २ लाख १६ हजार ५ सय कित्ता हकप्रद शेयर सुचिकृत भएको हो  । 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सकने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved