लाभांशबारे सपोर्ट माइक्रोफाइनान्सको यस्तो प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 10:57:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट माइक्रोफाइनान्स Support Microfinance Bittiya Sanstha Limited ले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले खुद नाफालाई वितरण नगरी संचित मुनाफामा राख्ने प्रस्ताव गरेको हो 

कम्पनीले गत आर्थिक बर्षमा २४ लाख ५३ हजार खुद नाफा गरेको थियो । त्यसलाई विभिन्न कोषमा बाँडफांड गर्दा ११ लाख ८९ हजारलाई संचित मुनाफामा राख्ने प्रस्ताव कम्पनीले गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved