२ कम्पनीको शेयर सुचिकृत, कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 04:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्समा २ कम्पनीको १६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त र ओरियन्टल होटेल्सको बोनस शेयर सुचिकृत भएको हो । 

आज स्वरोजगार लघुवित्तको २ लाख ४४  हजार ९ सय ९५ दशमलव ५२ कित्ता बोनस शेयर र ओरियन्टल होटेल्सको १४ लाख १ हजार ३ सय ५४ दशमलव ५८ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved