५४ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 04:17:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ५४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार २ विकास बैंकको गरी कुल ५४ लाख ७७ हजार ५ सय २९ दशमलव ६६ कित्ता शेयर सुचिकृत भएको हो 

आज वेस्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५ सय ६१ दशमलव ६ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार २ सय ६८ दशमलव ०६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved