एनआईसी एशिया क्यापिटलमा डिम्याट निशुल्क, लगानी व्यवस्थापन सेवामा बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 12:44:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले आफ्नो सेवाहरुको विभिन्न छुटको घोषणा गरेको छ।  दोस्रो वार्षिक उत्सवका अवशरमा क्यापिटलले आफ्ना सेवामा छुट दिने घोषणा गरेको छ ।

यस अन्तर्गत फागुन २२ देखि चैत ६ सम्म डिम्याट खाता निशुल्क खोल्न सकिने ब्यबस्था गरिएको र फागुन २२ देखि चैत्र २२ गतेसम्म लगानी व्यवस्थापन सेवा (Portfolio Management Service) को सम्पूर्ण सेवामा ५० प्रतिशत छुट दिने क्यापिटलले जनाएको छ 

क्यापिटलले डिम्याट खाता, लगानी व्यवस्थापन, निष्काशन तथा विक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved